गृह · शब्दकोश

ढल्काउनु

[प्रेक्रि.]

१. कसैलाई आफ्ना मत वा विचारमा ल्याउनु।

२. थोरै ओरालो पार्नु; ढल्किने बनाउनु।

३. निहुराउनु; झुकाउनु।

⟵ फेरि सूचीमा जानुहोस्