गृह · शब्दकोश

करेलो

[ना.]

१. बरेलो।

२. लहरामा फल्ने, चोसैचोसा निस्कने र तितो स्वादको हुने, तरकारी वा अचार बनाएर खाइने लाम्चो फल; तिते करेलो।

३. वर्षायाममा लहरामा फल्ने ससानो काँक्रो आकारको तरकारी।

[ना.]

बरेलो; वर्षायामका लहरामा फल्ने ससानो काँक्रो आकारको तरकारी।

⟵ फेरि सूचीमा जानुहोस्