गृह · शब्दकोश

करेप

[ना.]

१. कुनै काम नगरी नहुने दबाब; करकाप।

२. हलचल गर्न नसकिने अँठ्याइ, पासो आदिबाट भएको वा परेको बन्धन।

⟵ फेरि सूचीमा जानुहोस्