हलचल

[ना.]

१. जनतामा त्रासआतङ्क फैलँदा हुने हल्लाखल्ला; खलबली; कोलाहल

२. हल्लने, चल्ने र चलबलाउने काम