गृह · शब्दकोश
अभिवादन आदिमा झैँ दुई हत्केलालाई पूरै नजोडी औँलाका टुप्पा र मणिबन्ध मात्र जोडेर बुढी औँलातिर खुला राख्ने एक विशेष मुद्रा (प्रायः धार्मिक); अञ्जली मुद्रा।
⟵ फेरि सूचीमा जानुहोस्