गृह · शब्दकोश

करिया

[ना.]

अमलेख गर्नुभन्दा पहिले दासका रूपमा किनबेच हुने घरेलु नोकर; कमारो; बाँधा; दास।

[वि.]

कालो।

⟵ फेरि सूचीमा जानुहोस्