कपोल

[ना.]

मान्छे वा पशुको कन्चटमुनि कानमुखका बिचको अङ्ग; मोटाउँदा पुक्क उठ्ने र दुब्लाउँदा स्याप्प बस्ने भाग; गाला