गृह · शब्दकोश

स्याप्प

[क्रिवि.]

१. भित्रपट्‌टिको वस्तु निख्रिनाले चाउरिएर; सेप्रिएको चालले।

२. मसिनो नरम वस्तुले हिर्काउँदा शब्द निस्कने गरी।

⟵ फेरि सूचीमा जानुहोस्