कट्ठा

[ना.]

सोह्र सय बिस वर्ग हातको जमिनको नाप; एक बिघाको बिसौँ भाग; बिस धुरको नाप बराबरको जग्गा