गृह · शब्दकोश

अपरिष्कृत

[वि.]

१. नसुधारिएको।

२. परिष्कार वा संस्कार नभएको; असंस्कृत; अपरिमार्जित।

३. फोहोर भएको; गन्दा।

⟵ फेरि सूचीमा जानुहोस्