गृह · शब्दकोश

कङ्क्रिट

[ना.]

१. इँटा, पत्थरका ससाना टुक्रा।

२. चुन, बालुवा, इँटका टुक्रा आदि वा सिमेन्ट, बालुवा र पत्थरका टुक्रा मिलाई घोलेर बनाइएको ढलान गरिने मसला।

⟵ फेरि सूचीमा जानुहोस्