गृह · शब्दकोश

पसार्नु

[सक्रि.]

१. ढाल्नु।

२. तेर्छो पार्नु; तेर्स्याउनु।

३. लामो पारेर फैलाउनु वा फिँजाउनु; लमतन्न पार्नु; तन्काउनु।

४. सुताउनु; लडाउनु।

⟵ फेरि सूचीमा जानुहोस्