गृह · शब्दकोश

उष्म

[ना.]

१. गरम मिजास।

२. गर्मी; ताप।

३. गर्मीको समय; ग्रीष्म ऋतु।

४. तातो सासबाट उच्चरित हुने (श, ष, स, ह)।

⟵ फेरि सूचीमा जानुहोस्