ग्रीष्म
[ना.]
१.
गर्मी
;
ताप
।
२. छ ऋतुमध्ये
ज्यादै
गर्मी
हुने
दोस्रो
ऋतु
;
जेठ
र
असार
महिना
;
गर्मी
मौसम
।