गृह · शब्दकोश

उल्टा

[ना.]

आली हाल्ने काम; जता आफू फर्कियो त्यताबाट पछि सर्दै गराको तल्लो छेउको आली हाल्ने काम।

[वि.]

१. विपरीत; अर्कोतिरको; विरोधी; प्रतिकूल; प्रतिमुख।

२. ‘उल्टो’ को तिर्यक् रूप।

⟵ फेरि सूचीमा जानुहोस्