गृह · शब्दकोश

पुलपुल्याउनु

[सक्रि./ प्रेक्रि.]

१. केटाकेटीलाई मात्तिने गरी माया गर्नु; बढ्ता माया गर्नु; लाडप्यार गर्नु।

२. मत्याउनु; पात्तिने पार्नु; पुलपुलाउनु।

⟵ फेरि सूचीमा जानुहोस्