अङ्कुराउनु

[अक्रि.]

१. कुनै कुरा प्रकट हुनु

२. टुसाउनु; पलाउनु; आँकुरा आउनु