उपाध्याय

[ना.]

१. उत्तम ब्राह्मण जाति बुझाउँदा प्रयोग हुने शब्द; ब्राह्मणको एक थर।

२. वेदवेदाङ्ग पढाउने गुरु

३. शिक्षण वा अध्यापन कार्य गर्ने व्यक्ति