उपनागरिका
[ना.]
वृत्यनुप्रासको एक भेद मानिएको, ट ठ ड ढ वर्णलाई छोडेर श्रुति मधुर वर्ण मात्र बारम्बार आउने, ससाना र थोरै समास हुने एक शैली वा वृत्ति।