गृह · शब्दकोश

चपर्चन्ड

[वि.]

१. कडा मिजासको; प्रचण्ड; उग्र।

२. चलाख।

३. रिसाहा; मापाको; झक्कड; झक्की।

⟵ फेरि सूचीमा जानुहोस्