गृह · शब्दकोश

उत्पादनव्यय

[ना.]

उत्पादनमा लाग्ने खर्च वा लागत।

[ना.]

१. उत्पादनमा लाग्ने खर्च; लागत।

२. कुनै वस्तु तयार गर्न वा किन्न लाग्ने खर्च;उत्पादनका बेला गरिएको व्यय;परलखर्च।

⟵ फेरि सूचीमा जानुहोस्