गृह · शब्दकोश

उल्कापात

[ना.]

१. आकाशबाट तारा, अग्निज्वाला वा चट्याङ खसेको घटना; वज्रपात।

२. उत्पात; उपद्रव; उल्का।

⟵ फेरि सूचीमा जानुहोस्