गृह · शब्दकोश

उडान

[ना.]

१. उड्ने काम; उडाइ।

२. पखेटा वा अन्य साधनले आकाशमा माथिसम्म पुग्ने काम; हवाईजहाजद्वारा एक ठाउँबाट अर्को ठाउँमा गरिने प्रस्थान।

⟵ फेरि सूचीमा जानुहोस्