गृह · शब्दकोश

उट्ठावास

[ना.]

१. बसेको ठाउँबाट साहु आदिले जबर्जस्ती हटाउने काम; बेदखल गर्ने काम।

२. व्यापार आदि बिग्रने काम; टाट उल्टने स्थिति।

⟵ फेरि सूचीमा जानुहोस्