गृह · शब्दकोश

बेदखल

[वि.]

१. ऐँच, अधिकार आदिबाट हटाइएको।

२. दखल नगरिएको; अधिकारमा नरहेको।

⟵ फेरि सूचीमा जानुहोस्