हुप्प

[क्रिवि.]

१. कुनै घाउचोट आदिको कारणले उक्सने वा सुनिने गरी

२. घमन्ड वा रिसले फुल्ने चालले।