गृह · शब्दकोश
१. पुरेतहरूबाट यजमानको उन्नतिका लागि मन्त्र पढेर दिइने शुभकामना; आशिष्।
२. मान्यजनले आफूभन्दा सानाको कल्याणको कामनाले प्रकट गर्ने शुभेच्छा।
⟵ फेरि सूचीमा जानुहोस्