गृह · शब्दकोश

आसक

[ना.]

१. प्रेम गर्ने व्यक्ति; प्रेमी; आशक।

२. प्रेम; प्रणय; अनुराग।

⟵ फेरि सूचीमा जानुहोस्