आवेदक

[वि.]

१. आवेदन गर्ने; बिन्तीपत्र दिने; निवेदक; प्रार्थी

२. कुनै संस्था, कार्यालय वा व्यक्तिछेउ खास कुराको माग गरेर पत्र लेख्ने।

३. माग गर्ने; अर्को संस्था वा कार्यालय आदिबाट सुविधा चाहने (व्यक्ति)।