गृह · शब्दकोश

उपवन

[ना.]

१. कृत्रिम जङ्गल

२. खुला चौर भएको बगैँचा; फूलबारी; उद्यान

३. ससानो वन।

⟵ फेरि सूचीमा जानुहोस्