आत्मविश्वास

[ना.]

आफ्ना कार्य, योग्यता, सामर्थ्य, सिद्धान्त आदिको उपयुक्तताका सम्बन्धमा आफूलाई हुने दृढ निश्चय; आफ्नो भरोसा