१. आशङ्का; सन्देह।
२. कुनै महामारीको प्रकोप; कठोर अत्याचार आदिबाट उत्पन्न हुने भय।
३. पीडा, रोग आदिबाट हुने शारीरिक कष्ट; बेचैनी।