गृह · शब्दकोश

आँत

[ना.]

१. अन्तःकरण; मनको भाव।

२. कुनै वस्तुको भित्री तह।

३. शरीरको भित्री भाग; आन्द्रो।

[नायो.]

मुनि।

[वि.]

आफ्नो मनको; भित्री हृदयको।

⟵ फेरि सूचीमा जानुहोस्