गृह · शब्दकोश

असारे

[वि.]

१. असारमा रुखतिर देखिने ठुलो खालको झुसिलकिरो।

२. असारमा रोपाइँ गर्दा गाइने एक लोकगीत।

३. असारमा विभिन्न रङमा फुल्ने एक फूल।

४. असार महिनाको; असारसँग सम्बन्धित।

⟵ फेरि सूचीमा जानुहोस्