गृह · शब्दकोश

असार

[वि.]

१. खाली; शून्य; रित्तो।

२. तुच्छ; छुद्र।

३. सार नभएको; निस्सार; गुदी नभएको; खोक्रो।

[ना.]

विक्रम संवत्‌को तेस्रो महिना; आषाढ।

⟵ फेरि सूचीमा जानुहोस्