गृह · शब्दकोश

असङ्गति

[ना.]

१. बेठिक अवस्था; अनुपयुक्तता; अनौचित्य।

२. सङ्गतिको अभाव; सिलसिला नमिलेको स्थिति।

३. साहित्यमा कार्य र कारण एकै ठाउँमा रहनुपर्ने कुरा बेग्लाबेग्लै ठाउँमा रहँदा पर्ने एक अलङ्कार।

⟵ फेरि सूचीमा जानुहोस्