गृह · शब्दकोश

अष्टाङ्गयोग

[ना.]

योगसाधनाका यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि गरी आठ अङ्ग।

⟵ फेरि सूचीमा जानुहोस्