अवलम्बन

[ना.]

१. अनुकरण; अनुसरण

२. कुनै आधारमा टिक्ने वा अड्ने स्थिति; आश्रय; टेवा

३. ग्रहण वा धारण गर्ने काम; अङ्गीकार