१. जाडो वा रोग आदिले अङ्गप्रत्यङ्ग नचल्ने किसिमले; कठ्याङ्ग्रिने गरी।
२. बेसरी अँठ्याउने किसिमले; कक्य्राक्क।