गृह · शब्दकोश

अमा

[ना.]

१. औँसीको कला।

२. घर; भवन; शाला।

३. चन्द्र र सूर्य एकै नक्षत्रमा रहने दिन; औँसी; अमावास्या।

४. मर्त्यलोक।

[ना.]

हे. आमा।

⟵ फेरि सूचीमा जानुहोस्