अभिधेयार्थ
[ना.]
अभिधेयको अर्थ वा सिधा अर्थ; सोझै भन्न लागिएको अर्थ; घुमाउरो नभएर सोझो बुझिने अर्थ; रूढि वा प्रयोजनका आधारमा शब्दार्थ बुझ्नै नपर्ने गरी सोझै अर्थ लाग्ने शब्द।