गृह · शब्दकोश

अन्यथा

[संयो.]

१. हेला; अपमान; तिरस्कार।

२. अरू केही; भनिएकोभन्दा फरक।

३. असत्य; झुटो; मिथ्या।

४. उल्टो; विरुद्ध; विपरीत।

५. त्यसो नभए; होइन भने; नत्र।

⟵ फेरि सूचीमा जानुहोस्