अन्तर्हृदय

[ना.]

१. अन्तरमन;भित्री मन;अन्तर्मुटु; मुटुको भित्री भाग;अन्त:स्करण।

२. अन्तरात्मा; आत्मा;जीवात्मा;देही

३. आन्तरिक चेतना

४. प्राण