अमङ्गल

[वि.]

१. मङ्गलको अभाव; अकल्याण; बिच्छुक; अपशकुन

२. मङ्गल नभएको; बिच्छुकी; अशुभ