अमङ्गलकारी

[वि.]

कसैको कल्याण नगर्ने; हित नगर्ने; अहितकारी