गृह · शब्दकोश

अनालम्बनता

[ना.]

विप्रलम्भ शृङ्गारका दश कामदशा (असौष्ठव, ताप, पाण्डुता, दुर्बलता, धैर्यको अभाव, अनालम्बनता, तन्मयता, उन्माद, अरुचि र मूर्च्छा) मध्ये एक अवस्था।

⟵ फेरि सूचीमा जानुहोस्