गृह · शब्दकोश

अधोगति

[ना.]

१. उन्नति नहुने कामको अनुसरण वा त्यस्तो कामबाट भएको अवनति।

२. खराब बाटोमा लाग्ने काम; दुष्कर्म।

३. तलतिर झर्ने गति; पतन।

⟵ फेरि सूचीमा जानुहोस्