गृह · शब्दकोश
१. इष्टदेव; कुल देवता।
२. कुनै स्थान; वस्तु वा कार्यका अधिष्ठाता; स्वामी वा रक्षक मानिएका देवता।
३. देवताहरूमध्ये आफूले सबभन्दा बढी मानिएका देवता; ठुला देवता; देवाधिदेव।
⟵ फेरि सूचीमा जानुहोस्