अदक्ष

[वि.]

१. अल्पज्ञ (शिल्पी, कर्मचारी)।

२. कुनै खास सिप वा विशेषज्ञता नभएको।

३. गर्नु पर्ने काम राम्ररी गर्न नसक्ने; मखुन्डी