गृह · शब्दकोश

अणिमा

[ना.]

१. योगका अष्टसिद्धि अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व र वशित्वमध्ये पहिलो।

२. योगको साधनाबाट हुन सक्ने अणु जस्तै सानोपन; सूक्ष्मता।

⟵ फेरि सूचीमा जानुहोस्